सबै आवेदकले पाए माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन्। आज यहाँ आयोजित एक कार्यक्रममा बिक्री प्रवन्धक नागरिक लगानी कोषले कम्पनीको साधारण शेयरबाट सबै आवेदक लाभान्वित भएको जनाएको छ। बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शेयर आवेदन दिने सबै आवेदकलाई ४० कित्ताका दरले शेयर वितरण … Continue reading सबै आवेदकले पाए माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर